चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा
khabarhub.com · Thu Sep 17 09:04:05 GMT 2026

एजेन्सी – अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर चौडा विशाल क्रेटर पत्ता लगाएको छ ।
‘म्याकगेचिन’ नाम दिइएको उक्त क्रेटर निर्माण हुने स्तरको प्रभाव चन्द्रमामा करिब एक शताब्दीमा एक पटक वा त्योभन्दा लामो अन्तरालमा मात्र हुने वैज्ञानिकहरूले अनुमान गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)