अख्तियारले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन
annapurnapost.com · Thu Sep 17 08:58:41 GMT 2026

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ। आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले बिहीबार राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गरेका हुन्।
नेपालको संविधानको धारा २९४ बमोजिम आयोगले राष्ट्रपतिसमक्ष आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)