नेपालको राजनीतिमा विदेशी हस्तक्षेपको छानबिन गर्न श्रम संस्कृति पार्टीको माग
ratopati.com · Thu Sep 17 09:09:40 GMT 2026

काठमाडौँ। श्रम संस्कृति पार्टीले द ग्रे जोनको रिपोर्ट र सार्वजनिक कागजातका आधारमा नेपालको राजनीति र नेतृत्वको विकासक्रममा विदेशी हस्तक्षेप भइरहेको भन्दै प्रश्न उठाएको छ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा विशेष समय लिएर पार्टीका प्रमुख सचेतक आरेन राईले यस्ता गतिविधिले देशको सार्वभौमसत्ता र स्वाधीनतामाथि अपमान गरेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)