प्रेम पक्राउ परेपछि मौरीपालकहरुको आपत्ति
janaaastha.com

जिल्ला प्रहरी कार्यालय लमजुङले गत शनिबार साँझ राइनास नगरपालिका–९, साउनेपानीका ५७ वर्षीय प्रेम विनोद विश्वकर्मालाई घरबाटै पक्राउ गर्यो । अवैध रूपमा भरुवा बन्दुक बनाएको आरोपमा प्रेम पक्राउ गरेपछि नेपाल मौरीपालक किसान महासंघ, लमजुङ शाखाले तत्काल आपत्ति जनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)