प्रधानसेनापति सिग्देल र चिनियाँ रक्षामन्त्रीबीच भेटवार्ता
reportersnepal.com · Thu Sep 17 09:08:26 GMT 2026

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र चिनियाँ रक्षामन्त्री एढमिरल डोङ जुनबीच भेटवार्ता भएको छ ।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति सिगदेल र रक्षामन्त्री जुनबीच बुधबार औपचारिक भेटवार्ता भएको हो । भेटका क्रममा आपसी हित एवम् सैनिक सम्बन्धका बारेमा छलफल भएको सैनिक मुख्यालय जंगी अड्डाले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)