मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिन्धुलीमा 'माननीय' बनेर प्रहरीलाई दबाब दिने एक व्यक्ति पक्राउ

lokaantar.com

आफूलाई संघीय संसदको सदस्य (माननीय) भन्दै प्रहरी र सर्वसाधारणलाई अनावश्यक दबाब र अभद्र व्यवहार गरेको अभियोगमा एक जनालाई सिन्धुली प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ७, माझिटार बस्ने ३६ वर्षीय लोक बहादुर तामाङ रहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)

सम्बन्धित विषय