कांग्रेसमा कुनै गुटबन्दी छैन, एकढिक्का भएर अगाडि बढ्छाैँ : महामन्त्री पौडेल
ratopati.com · Thu Sep 17 09:14:34 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध र सुदृढ बनाउन कांग्रेस नेतृत्व लागिपरेको बताएका छन् ।
बिहीबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री पौडेलले पार्टीभित्रका आन्तरिक विवाद र विभाजनको शृङ्खला अन्त्य गरी कांग्रेसलाई बलियो बनाउने अभियान सुरु भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)