विमानस्थलमा थन्किएका राहत सामग्री सम्बन्धित क्षेत्रमा पुर्याइयोस् : सांसद न्यौपाने
nagariknews.nagariknetwork.com · Thu Sep 17 08:59:06 GMT 2026

रास्वपाका सांसद यज्ञमणि न्यौपानेले बाढी प्रभावितलाई भनेर आएको सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विदेशी दातृ निकाय र देशले सामग्री विमानस्थलको कार्गोमा थन्किएको भन्दै सम्बन्धित क्षेत्रमा पुर्याउन माग गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)