कालीकोटमा भिरबाट खसेको ढुंगा लागेर युवकको मृत्यु
baahrakhari.com · Thu Jun 25 10:01:03 GMT 2026

मान्म (कालीकोट) । कर्णाली करिडोरअन्तर्गत सान्नीत्रिवेणी गाउँपालिका–१, शान्तिघाट–आम्तडा सडकमा भिरबाट खसेको ढुंगा लाग्दा एकजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, भिरबाट खसेको ढुंगा लागेर रास्कोट नगरपालिका–८ निवासी १८ वर्षीय बाबुराम टमटाको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)