देउवालाई छोडेर गगनतिर नेताहरू, को-को पुगे सानेपा ? (तस्बिरहरू)
clickmandu.com · Thu Sep 17 09:12:50 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।
पार्टीले १५ औं महाधिवेशनमा सहभागी हुन चाहने १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका सदस्यलाई विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा समायोजन गर्ने निर्णय गरेपछि बस्न लागेको यो पहिलो बैठक हो । विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कार्यसमितिको केन्द्रीय कार्यसम्पादन समिति बैठकले आह्वान गरेपछि असन्तुष्ट नेताहरू सानेपा फर्किएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)