विश्व व्यापारको नयाँ कुरुक्षेत्र : इन्डिया-ईयू एफटीए, ब्रिक्सपछिको ध्रुवीकरण र अमेरिकी ट्यारिफ दबाबको सूक्ष्म विश्लेषण
hamrakura.com · Thu Sep 17 00:00:00 GMT 2026

अहमदाबाद। भारत र युरोपियन युनियन (ईयू) बीचको 'फ्री ट्रेड एग्रीमेन्ट' (एफटीए) ले ल्याउने आर्थिक समृद्धिको खाका सार्वजनिक भएयताका दिनमा विश्व भूराजनीति र व्यापारिक परिदृश्यमा नाटकीय मोडहरू आएका छन्।
सेप्टेम्बर १२-१३ मा नयाँ दिल्लीमा सम्पन्न १८औं ब्रिक्स शिखर सम्मेलन र त्यसलगत्तै अमेरिकी कंग्रेसद्वारा पारित रुसी तेल खरिदकर्ताहरूमाथि १००% सम्म अतिरिक्त ट्यारिफ लगाउन सक्ने नयाँ प्रतिबन्ध कानुनले विश्व व्यापार व्यवस्थालाई पूरै तरंगित बनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)