देउवा समूहमा ‘प्रलय’, देउवा छाड्दै को–को पुगे सानेपा बैठकमा ?
canadanepal.com · Thu Sep 17 09:10:00 GMT 2026

काठमाडौं – नेपाली कांग्रेस सस्थापन पक्षको केन्द्रीय समिति बैठक पार्टी कार्यालय सानेपामा सुरु हुँदैछ । यसअघि इतर पक्षमा रहेका नेताहरु नै संस्थापन पक्षको बैठकमा सहभागी हुन पुगेपछि देउवा पक्षमा ‘प्रलय’ आएको छ ।
यसअघि संस्थापन पक्षको कटु आलोचकका रुपमा मानिएका मिनबहादुर विश्वकर्मा नै खुलेर गगन पक्षमा गएर अन्य नेताहरुलाई पनि संस्थापन पक्षमा सहभागी हुनका लागि आह्वान समेत गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)