नेविसङ्घ अध्यक्षमा करूणा कटुवाल
nepaltvonline.com · Mon Jun 01 14:37:53 GMT 2026
काठमाडौँ -नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन नेविसङ्घको अध्यक्षमा करूणा कटुवाल मनोनित हुनुभएको छ ।
कांग्रेस सभापति गगन थापाले सोमबार धनकुटाकी कटुवाललाई नेविसङ्घ अध्यक्षको जिम्मेवारी दिनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)