पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच
nepalnews.com · Thu Sep 17 09:17:15 GMT 2026

पाल्पा। दुई दशकअघिसम्म ‘लाखेजात्रा’ भन्ने बित्तिकै गाउँ–गाउँबाट मानिस तानसेन आउँथे। लाखे नाचको छुट्टै रौनक हुन्थ्यो। दुई–चार दिन तानसेनका होटल र पाटीपौवामा बास बसेर उनीहरू नाच हेरेर फर्कन्थे। मैन्टोल, लाल्टिन बालेर नाच हेर्ने गरिन्थ्यो।
लाखे नाच भनेपछि केटाकेटीदेखि बुढाबूढीसम्म घण्टौं हिँडेरै तानसेन आउँथे। तर अहिले भने धेरैजसो नेवार समुदायको बसाइँसराइ र विदेश पलायनका कारण लाखे नाचको रौनक सेलाउँदै गएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)