चिनियाँ रक्षामन्त्री जुनसँग प्रधानसेनापति सिग्देलको भेटवार्ता
ekantipur.com · Thu Sep 17 09:17:34 GMT 2026

चिनियाँ रक्षामन्त्री जुनसँग प्रधानसेनापति सिग्देलको भेटवार्ता
प्रधानसेनापति अशोकराज सिग्देल र चिनियाँ रक्षामन्त्री एडमिरल डोङ जुनबीच भेटवार्ताको क्रममा आपसी हित एवम् सैनिक सम्बन्धको बारेमा छलफल भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)