सानेपा पुगेका चन्द्र भण्डारीले भने– आफ्नै घरमा आएको हो
baahrakhari.com · Thu Sep 17 09:17:49 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले ‘आफ्नै घरभित्र’ आएको बताएका छन् । बिहीबार (असोज १) सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेका उनले यस्तो बताएका हुन् ।
यस दिन सानेपामा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । बैठकमा उपस्थित हुन निवर्तमान कार्यसमितिका सबैजनालाई पनि पत्र पठाएर निमन्त्रणा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)