मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

श्रीलंकन प्रिमियर लिगमा सन्दीप, दीपेन्द्र र कुशल अनुबन्धित

rajdhanidaily.com · Mon Jun 01 14:41:03 GMT 2026

काठमाडौँ । श्रीलंकामा हुने फ्रेन्चाइज क्रिकेट प्रतियोगिता श्रीलंकन प्रिमियर लिग (एलपीएल) मा नेपालका ३ प्रमुख खेलाडी स्पिनर सन्दीप लामिछाने अलराउन्डर दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेल अनुबन्धित भएका छन्।

सन्दीप र दीपेन्द्रलाई जाफ्ना किङ्सले टोलीमा समावेश गरेको छ भने कुशल भुर्तेललाई कोलम्बो क्यापिटल्सले खरिद गरेको हो। यससँगै नेपाली खेलाडीहरूको अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा उपस्थिति थप मजबुत बनेको देखिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)