मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तरकारी बजारहरूमा बिहान सबेरैदेखि साँझसम्म चहलपहल

barnanmedia.com · Tue Dec 02 21:35:00 GMT 2025

काठमाडौँ उपत्यकाका तरकारी बजारहरूमा बिहान सबेरैदेखि साँझसम्म चहलपहल हुने गर्दछ ।

बिहान सबेरै करिब ३ बजेदेखि चहलपहल सुरु हुने तरकारी बजारमा ताजा तरकारी बोकेर आएका ट्रकहरू एकाबिहानै बजार प्रवेश गर्छन् । त्यसपछि थोक व्यापारीहरूले आफ्नो स्टलमा तरकारी राख्न थाल्छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)