मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आजपाको केन्द्रीय समिति पुनर्गठन, अध्यक्षमा प्रभु साह

rajdhanidaily.com · Mon Feb 12 23:18:17 GMT 2024

काठमाडौं । आम जनता पार्टी (आजपा) को केन्द्रीय समिति पुनर्गठन गरिएको छ । पुनर्गठित समितिको अध्यक्षमा प्रभु साह र वरिष्ठ उपाध्यक्षद्धयमा तिलक थापा मगर र उपेन्द्र साह रहेका छन् ।

यस्तै उपाध्यक्षहरुमा रितादेवी साह, रामपृत राम, अरुण घिसिङ, समिना हुसेन, बिल्टु यादव, अशोककुमार लामा र महासचिवमा त्रिभुवन साह रहेका छन् । यसैगरी उपमहासचिवहरुमा कुन्दन कुशवाहा, ज्ञानेन्द्र कुमार तामाङ, चन्द्रभुषण साह, सुधिर यादव, राजन यादव, सियाराम कुशवाहा रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)