अख्तियारमा मधेस प्रदेशबाट सबैभन्दा धेरै उजुरी दर्ता
ratopati.com · Thu Sep 17 09:20:24 GMT 2026

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मधेस प्रदेशका जिल्लाहरूबाट सबैभन्दा धेरै उजुरी दर्ता भएको छ।
आर्थिक वर्ष २०८२/०८३ मा आयोगमा मधेस प्रदेशसम्बद्ध १४ सय ७५ वटा उजुरी दर्ता भएको बिहीबार आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)