विश्वका चर्चित २४ वैज्ञानिकको निष्कर्ष : भोटेकोशी बाढीको कारण तापक्रम वृद्धि
nagariknews.nagariknetwork.com · Thu Sep 17 09:15:21 GMT 2026

जलवायु परिवर्तनले उच्च हिमाली वातावरणलाई क्रमशः कमजोर बनाउँदै लगेका कारण भदौ १० मा रसुवामा भएको विनाशकारी हिम–चट्टान पतन र त्यसपछिको बाढीका लागि अनुकूल अवस्था बनेको एक अन्तर्राष्ट्रिय वैज्ञानिक अध्ययनले देखाएको छ।
जलवायु परिवर्तनका कारण उत्पन्न विपद्को वैज्ञानिक अध्ययन गर्ने अन्तर्राष्ट्रिय अनुसन्धान समूह वर्ल्ड वेदर एट्रिब्युसन (डब्लुडब्लुए) ले गरेको अध्ययनमा हिमनदी पातलिँदै जानु, लामो समय जमेर रहने जमिन तथा चट्टान अर्थात् पर्माफ्रोस्ट पग्लिनु र चट्टानका चिरामा पानीको दबाब बढ्नुजस्ता प्रक्रियाले हिमाली भू–पर्यावरणलाई कमजोर बनाएको उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)