सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’
khabarhub.com · Thu Sep 17 09:20:43 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा सानेपास्थित पार्टी केन्द्रीय कार्यालय पुगेका छन्।
बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन पुगेका विश्वकर्माले सञ्चारकर्मीसँग कुरा गर्दै देउवा कांग्रेसको ‘सर्वोच्च नेता’ भएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)