‘राष्ट्रिय सेवा दल विधेयकमा समावेशी सिद्धान्त अनिवार्य’ : कानुनमन्त्री गौतम
kalakarmi.com · Thu Sep 17 09:24:35 GMT 2026

काठमाडौं- राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल भएको छ ।
छलफलका क्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विधेयकमाथि समितिमा खुला र विस्तृत छलफल भएको बताइन् । उनले समितिका सदस्यहरूले विधेयकलाई थप परिष्कृत बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)