प्रा.डा. लुइटेलको विश्वभरका नेपाली साहित्यको प्रथम अभिलेख
himalpress.com · Thu Sep 17 09:23:17 GMT 2026

काठमाडौँ- विश्वका विभिन्न मुलुकमा छरिएर रहेका नेपाली समुदायले सिर्जना गर्दै आएको साहित्यको इतिहास समेटेर प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलको अनुसन्धानमूलक ग्रन्थ ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ प्रकाशित भएको छ।
‘आप्रवासी नेपाली साहित्यको इतिहास’ लाई आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो। कृतिमार्फत प्रा.डा. लुइटेलले नेपाली डायस्पोराको साहित्य, कला, संस्कृति, दर्शन र इतिहासको अभिलेखीकरणमा महत्त्वपूर्ण योगदान दिएका छन् । यो आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो। साथै पुस्तक नेपाली साहित्यको इतिहास, दर्शन, दर्पण र गौरवका रूपमा रहने देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)