प्रधानसेनापति सिग्देल र चिनियाँ रक्षामन्त्रीबीच भेटवार्ता
annapurnapost.com · Thu Sep 17 09:18:39 GMT 2026

काठमाडौं : नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र चिनियाँ रक्षामन्त्री एडमिरल डोङ जुनबीच भेटवार्ता भएको छ। चीनको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति सिग्देल र रक्षामन्त्री जुनबीच बुधबार औपचारिक भेटवार्ता भएको हो।
भेटका क्रममा आपसी हित एवं सैनिक सम्बन्धका बारेमा छलफल भएको सैनिक मुख्यालय जंगी अड्डाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)