एमाले सांसद बरालकाे प्रश्न- जनता भोकमरीमा पर्न थाले, सिंहदरबारको खरानीमा घुँडा टेकेको हो ?
newsofnepal.com · Thu Sep 17 09:22:00 GMT 2026

काठमाडौँ।
नेकपा (एमाले)की सांसद एशुदाकुमारी बरालले बढ्दो महंगी नियन्त्रण तथा खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन पहल गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)