बाल्खीले मागिन् डब्लूएचओ महानिर्देशकको उम्मेदवारीमा नेपालको समर्थन
reportersnepal.com · Thu Sep 17 09:21:57 GMT 2026

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रका क्षेत्रीय निर्देशक डा। हनान एच। बाल्खीले डब्लूएचओको महानिर्देशक पदका लागि आफ्नो उम्मेदवारीमा नेपालबाट समर्थन पाउने विश्वास व्यक्त गरेका छन् ।
परराष्ट्रमन्त्री शिशिर खनालसँग आज परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटमा डा। बाल्खीले आफ्नो उम्मेदवारी, दृष्टिकोण तथा प्राथमिकताबारे जानकारी गराउँदै नेपालको समर्थनको अपेक्षा गरेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)