नेपाल चेम्बर अफ कमर्स र नेपाल मेडिसिटी अस्पतालबिच सम्झौता
ratopati.com · Thu Jun 25 10:13:03 GMT 2026

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स र नेपाल मेडिसिटी अस्पतालबिच चेम्बरका पदाधिकारी, कर्मचारी, जिल्ला चेम्बरका सदस्य तथा उनीहरूका प्रत्यक्ष आश्रित परिवारलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ।
जमलस्थित चेम्बर भवनमा आयोजित एक कार्यक्रमका बिच चेम्बरका स्वास्थ्य समिति संयोजक मृगेन्द्र मेहर श्रेष्ठ र मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमरले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)