मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

‘बजेट महत्त्वाकांक्षी छ, कार्यान्वयन भए निजी क्षेत्रको मनोबल बढाउँछ’

nepalnews.com · Mon Jun 01 14:48:59 GMT 2026

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले आगामी आव ०८३/८४ को बजेट महत्त्वाकांक्षी देखिए पनि यसको कार्यान्वयन भए निजी क्षेत्रको मनोबल बढाउने बताए।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)द्वारा आयोजित पोस्ट बजेट डिस्कसनमा सोमबार उनले भने‚ “लामो समयदेखिको शिथिल अर्थतन्त्र चलायमान बनाउनेछ। मुलुकको अर्थतन्त्रलाई नयाँ आयाम दिँदै आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्ने सुरुवात विन्दुका रूपमा बजेट आएको छ।”

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)