कांग्रेस केन्द्रीय समिति बैठकमा देउवा पक्षका को–को नेता सहभागी छन् ?
ratopati.com · Thu Sep 17 09:26:30 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सहभागी हुन निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका केही नेता पार्टी केन्द्रीय कार्यालय सानेपामा पुगेका छन्।
१४ औँ महाधिवेशनमा देउवा प्यानलबाट पदाधिकारी र केन्द्रीय सदस्य भएका र गत पुसमा विशेष महाधिवेशनमा सहभागी नभएका केही नेता बिहीबार केन्द्रीय समिति बैठकमा भाग लिन सानेपा पुगेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)