क्यानडालाई इयूको एसोसिएट सदस्य नबनाउन ट्रम्पको चेतावनी
setopati.com · Thu Sep 17 09:26:28 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई युरोपियन युनियन (इयू) को एसोसिएट सदस्य बनाउने प्रस्ताव अघि बढे युरोपेली उत्पादनमा धेरै उच्च कर लगाउने चेतावनी दिएका छन्।
आफूले अमेरिका विरूद्ध शत्रुतापूर्ण कदम ठान्ने गरी क्यानडा इयुमा गहिरो रूपमा एकीकृत भएमा इयुमाथि गम्भीर व्यापारिक कारबाही गर्न सक्ने ट्रम्पले बुधबार बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)