कांग्रेस केन्द्रीय समिति बैठक सुरु
baahrakhari.com · Thu Sep 17 09:27:57 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । बिहीबार (असोज १) दिउँसो ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक बसेको हो ।
बैठकमा पार्टी सभापति गगन थापाले सम्बोधन गरिरहेका छन् । पूर्वसभापति शेरबहादुर देउवानिकट मानिने निवर्तमान केन्द्रीय कार्यसमितिका ३५ बढी सदस्य बैठकमा सहभागी भएका नेता नैनसिंह महरले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)