प्रतिनिधिसभामा बाढीपीडितदेखि भूमिहीनसम्मका मुद्दा
nepalnews.com · Thu Sep 17 09:31:33 GMT 2026

काठमाडौं। सांसदहरूले बाढीपीडितको उद्धार, सडक दुर्घटना व्यवस्थापनदेखि भूमिहीन सुकुमबासीका समस्या समाधानलगायत नागरिकका सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद डा. लेखजङ्ग थापाले बाढी उद्धार टोलीमा स्वास्थ्य क्षेत्रलाई समेत ध्यानमा राख्दै ‘डिजास्टर हेल्थ टिम’ निर्माण गर्न सुझाव दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)