राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेश
onlinekhabar.com · Thu Sep 17 09:26:23 GMT 2026

१ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेको छ ।
बिहीबार राष्ट्रपति भवन शितल निवासमा आयोजित एक कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आयोगको ३६ औँ वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)