असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै
nepalpress.com · Thu Sep 17 08:28:47 GMT 2026

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा पुजा गरिने भएको छ ।
हरेक वर्ष भाद्र शुक्ल अष्टमी (काया अष्टमी) को दिन गरिँदै आएको दशमहाविद्या परिक्रमा तथा पूजा यो वर्ष असोज ३ गते ललितपुरको बलुखा टोलमा रहहेकी माता भैरवीबाट सुरु हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)