अर्थतन्त्रको कुलदेवता स्वदेशी व्यवसायी हुन्, उनीहरु ढुक्क नभएसम्म अर्थतन्त्र चलायमान हुँदैनः अधिकारी
barnanmedia.com · Thu Sep 17 09:29:19 GMT 2026

काठमाण्डुु- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् लिमा अधिकारी आचार्यले भोटेकोशी बाढीपछि प्रभावित अर्थतन्त्रलाई पुनर्जीवन दिन प्रतिनिधिसभाबाट ‘आर्थिक पुनर्जागरण तथा पुनर्निर्माणको संकल्प प्रस्ताव’ पारित गर्न माग गरेकी छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विपद्पछि क्षतिग्रस्त संरचनाको पुनर्निर्माणसँगै अर्थतन्त्र चलायमान बनाउने विशेष कार्यक्रम तत्काल अघि बढाउन सरकारसँग माग गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)