सिटिजन्स बैंकले ४ प्रतिशत लाभांश दिने, बोनस सेयर र नगद लाभांश प्रस्ताव
bishowkhabar.com · Thu Sep 17 09:33:05 GMT 2026

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको सञ्चालक समितिको बैठकले चुक्तापुँजीको ३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)