मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्रीको अभिव्यक्तिकाे विरोधमा मसाल जुलुस, प्रहरीले गर्‍याे लाठीचार्ज (तस्बिरहरू)

ratopati.com · Mon Jun 01 14:53:38 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै प्रदर्शनीमार्गमा अखिल क्रान्तिकारीले मसाल जुलुस निकालेको छ ।

आइतबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको बताएपछि अखिल क्रान्तिकारीले सोमबार मसाल जुलुस निकालेको हो ।

अखिल क्रान्तिकारीले मसाल जुलुस निकाल्दा प्रहरीले लाठीचार्ज समेत गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)