भूकम्पको असर: कास्कीकोटमा घरमा क्षति, किशोरी घाइते
hamrakura.com · Fri Jun 24 00:00:00 GMT 2022
पोखरा । कास्कीमा बिहिवार बिहान गएको भूकम्पले कास्कीकोटको एक घरमा क्षति पुगेको छ ।
भूकम्पले कास्कीकोटको दोपरेस्थित पूर्णहरि सुवेदीको घरमा क्षति पुर्याएको छ भने घरको आँटी भत्किंदा उनकी छोरी १५ वर्षकी करिष्मा घाइते भएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)