बेलायतमै जातीय घृणाको निसानामा पूर्वगोर्खाहरू
onlinekhabar.com · Thu Jun 25 10:27:19 GMT 2026

लन्डन । २०० वर्षदेखि बेलायतका लागि युद्ध लड्दै आएका गोर्खाहरूको इतिहास साहस, बलिदान र निष्ठाले भरिएको छ । पहिलो विश्वयुद्ध, दोस्रो विश्वयुद्ध, मलाया, फकल्यान्ड, इराकदेखि अफगानिस्तानसम्म गोर्खाहरूले बेलायतका लागि लडेको इतिहास छ ।
नेपाल र ब्रिटिस इस्ट इन्डिया कम्पनीबीचको युद्धका क्रममा अंग्रेजहरूले नेपाली सैनिकको असाधारण बहादुरी देखेपछि गोर्खा भर्ती सुरु भएको थियो । त्यसयता २०० वर्षभन्दा बढी समयदेखि नेपाली युवाहरू ब्रिटिस सेनामा भर्ती हुँदै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)