केन्द्रीय समिति बैठकबाट गगनले देउवालाई भने- महाधिवेशन उद्घाटनमा आउनुस्
setopati.com · Thu Sep 17 09:35:00 GMT 2026

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र बृहत्तर एकताका लागि आफूले पहल गरिराखेको जानकारी गराएका छन्।
आज सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले एकताबद्ध भएर १५ औं महाधिवेशनमा जानुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)