यही हो समृद्ध नेपाल
ekantipur.com · Fri Sep 01 01:01:32 GMT 2023
राजनीतिक दलका नेताहरूले समृद्ध नेपाल सुखी नेपालीको नारा आलाप गरिरहँदा एउटा सामान्य लाइसेन्स कार्ड प्राप्त गर्न करिब २ वर्ष लाग्ने अवस्था बनेको छ ।
साढे ११ लाख नेपाली लाइसेन्स कार्डका लागि पर्खिरहेको समाचार आउँदा आम नागरिकले सरकारसँग अब कस्तो समृद्ध नेपालको अपेक्षा गर्ने ? यस किसिमको प्रशासनिक दक्षताले देशका विद्यमान अनगिन्ती समस्यालाई कसरी समाधान गर्ने ?
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)