मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

गायक भीष्म अधिकारीको ‘अम्खरामा पानी’मा लोसिना र स्मारिकाको छमछमी (भिडियो)

news24nepal.tv · Sun Feb 12 00:38:20 GMT 2023

काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक भीष्म अधिकारीको स्वर रहेको ‘अम्खरामा पानी’ बोलको गीतको भिडियो रिलिज भएको छ ।

हाल अमेरिकामा रहेका पर्वतको कुश्मा स्थायी घर भएका गायक भिष्मको जन्मस्थलको रमाइलो लोकेशनमा छायांकन गरिएको हो । सार्वजनिक गीतको अधिकांश दृश्यहरु गायक भिष्मकै जन्मघरमा छायांकन गरिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)