शेरबहादुरलाई महाधिवेशन उद्घाटन गर्न आउन गगनको आग्रह
ratopati.com · Thu Sep 17 09:41:32 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र बृहत्तर एकताका लागि आफूले निरन्तर पहल गरिरहेको बताएका छन्। आज सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले १५औँ महाधिवेशनमा पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्नेमा जोड दिए ।
बैठकलाई सम्बोधन गर्दै सभापति थापाले निवर्तमान सभापति शेरबहादुर देउवालगायतका पूर्वपदाधिकारीहरूलाई महाधिवेशनको प्रक्रियामा सक्रियतापूर्वक सहभागी हुन सार्वजनिक अपिल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)