नेप्से उकालो लाग्दा जीवन बीमा समूहमा बढ्यो आकर्षण
kalakarmi.com · Thu Sep 17 09:40:20 GMT 2026

काठमाडौं- साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ११.९३ अंकले बढेको छ । नेप्सेमा भएको वृद्धिसँगै समग्र बजार परिसूचक २६२४ अंकमा कायम भएको छ ।
बिहीबार बजारमा कारोबार रकमसमेत सामान्य बढेको छ। अघिल्लो कारोबार दिन ५ अर्ब ३८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा बिहीबार कारोबार रकम बढेर ५ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)