फुर्केखोलामा पुल नबनाएको भन्दै सरकारमाथि आक्रोश
hamrakura.com · Thu Sep 17 00:00:00 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद उर्मिला थपलिया (सीता) ले भोटेकोशी बाढीका कारण त्रिशूली नदीमा रहेको फुर्केखोलाको पुल बगेको २३ दिन बितिसक्दा पनि सरकारले अस्थायी बेलिब्रिज निर्माण नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थपलियाले जनताको आवतजावत सहज बनाउन तत्काल अस्थायी बेलिब्रिज निर्माण गर्न माग गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)