नेप्से ११.९३ अंकले बढ्यो, पाँच अर्ब ४९ करोडको कारोबार
baahrakhari.com · Thu Sep 17 09:43:21 GMT 2026

काठमाडौं । असोज महिनाको पहिलो दिन नेप्से दोहोरो अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक ११.९३ अंक (०.४५ प्रतिशत)ले बढेर २६२४.३६ विन्दुमा बन्द भएको छ । नेप्से अघिल्लो दिनको तुलनामा सुधारिएको हो । बुधबार (भदौ ३१) २१.१९ अंकले घट्दा नेप्से २६१२.४२ विन्दुमा झरेको थियो ।
सरकारले गत भदौ २९ गते पुँजी बजार सुधारका लागि कार्ययोजना ल्याएको थियो । त्यसपछि बजार निरन्तर बढ्ने अपेक्षा गरिए पनि उतारचढाव देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)