मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रूस युक्रेन द्वन्द्वमा पाँच जनाको मृत्यु

barnanmedia.com · Thu Jul 16 20:15:00 GMT 2026

रूस र युक्रेन बीच बिहिबार भएको द्वन्द्वका कारण पाँच जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

पछिल्लो समयमा युक्रेनले मस्कोको आक्रमणको बदला लिन रूस बिरुद्ध ड्रोन आक्रमण बढाएको जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)