नेशनल लाईफ इन्स्योरेन्स र नेपाल बैंक लिमिटेडबीच जीवन बीमा सम्झौता
ajakoartha.com · Thu Sep 17 09:45:00 GMT 2026

काठमाडौं- नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल बैंक लिमिटेडबीच नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूको जीवन बीमा सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
सम्झौता पत्रमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत (Deputy CEO) स्मृती राज कंडेल र नेपाल बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत (ACEO) दीपेन्द्रराज काफ्ले हस्ताक्षर गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)