२१ वर्षमा एनसेल : मेराे माेबाइलबाट कसरी हातहातमा पुर्यायो दूरसञ्चार सेवा ?
onlinekhabar.com · Thu Sep 17 09:45:37 GMT 2026

१ असाेज, काठमाडाैं। नेपालको पहिलो निजी क्षेत्रको जीएसएम मोबाइल अपरेटर एनसेल २१औँ वर्ष पुग्याे। तर, यसकाे स्थापनाकालकाे समयलाई हेर्दा त्यसबेला नेपालको टेलिकम क्षेत्र अत्यन्तै पछौटे अवस्थामा थियो । त्यसबेला एनसेल (तत्कालीन मेरो मोबाइल) काे उदय दूरसञ्चार क्षेत्रमा ठूलो रुपान्तरणकारी काम थियाे।
मिल्लेनियल्स अभिभावकले एआईमा अभ्यस्त जेनजी पुस्तालाई आफ्ना विगत सुनाउँदा टेलिफाेनसँग सम्बन्धित अनुभव प्राय छुट्दैनन्। चिठी युगबाट फुत्कँदै गरेकाे त्याे पुस्ताले टेलिफाेन र माेबाइल लिन पनि निकै संघर्ष गर्नुपर्याे। सिमकार्ड लिन नै महिनौसम्म पखर्नुपर्थ्यो, रातरातभर लाइनमा बस्नुपर्थ्यो। अझ महंगाे रकम तिरेर भनसुन गराउनु परेकाेसम्मका अनुभव त्याे पुस्तासँग छन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)